निजी क्षेत्र सँगको सहकार्यबाट गण्डकी प्रदेशको समृद्धि ः मन्त्री लम्साल

विकल्प न्यूज/बेनी भदौ १६ गते ।  गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निजी क्षेत्र सँगको सहकार्यबाट नै गण्डकी प्रदेशको विकास र समृद्धि संभव भएको बताउनुभएको छ । मन्त्री लम्सालले गण्डकी प्रदेशमा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरेर प्रदेशलाई समृद्ध बनाउने योजना प्रदेश सरकारले बनाएको बताउनुभयो । शनिवार म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक … Continue reading निजी क्षेत्र सँगको सहकार्यबाट गण्डकी प्रदेशको समृद्धि ः मन्त्री लम्साल